आदम ओ हव्वाहे परमेश्वार अदनके फुलरियामे बैठक लाग सुन्दर बैठना ठाउँ डेलेरहिन । मने परमेश्वर उ ठरुवा मेहर्वाहे एउठो नियम डेले रहिन । परमेश्वर फुलरियाके बिच्चेम् एकठो बिशेष रुखुवा लगैले रहिंट ओ इ रुखुवमसे कौनौ फारा नाखैहो, नैटे टुह्रे फुह्रन्ने मरजैबो कलेरिन । सुरुमे उ डुनु ठरुवा मेहरवा परमेश्वरहे प्रेम कर्लैं ओ आज्ञापालन कर्लैं ।
एक रोज जहाँ ठरुवा मेहर्वा बैठिंट, उहे सुन्दर फुलरियम शैतान अइलस । शैतान उ दुष्ट स्वर्गदूत रहे जे परमेश्वरहे घृणा करे । शैतान सपुवक् रुपमे अइलस । शैतान मनैन परमेश्वरहे प्रेम कैलक ओ उहाँके आज्ञा पालन करल नैचाहे। उ जनिवाहे कहल, "यदि टुँ बगियक् बीच्चेम रहल रुखुक् फारा खैबो कलेसे टुँ परमेश्वर जस्तै होजैबो । टुँ नै मुबो ।"
जनिवा उ फारा हेर्नामे लोभ लाग्टिक् ओ खैनामे मिठ् डेख्लिन् । जनिवा परमेश्वर जस्तै हुइना चाहिन्, यहेकारण उ कुछ फारा टुरके खैलिन् ओ बचल फारा अपन ठरुवाहे डेलिन । उफेन खालेहल । अाप डुनु ठरुवा मेहर्वा जोन आदम ओ हव्वा दुःखी रहिन । उइने पटा पैलाँकी हम्रे कुछ गल्ती कैलेटि । शैतान ओइनहे छल कैले रहिन।
थरुवा मेहर्वा पाप कैले कहिंट । ओइनेके पापके कारन संसारमे पाप फैलल् । ठरुवा ओ मेहरवा पाप कैलक् मारे फुलरियामे आप रहे नैसेकहिंट । मने परमेश्वर अभिन मैयाँ करटि रहिन । परमेश्वर एउठो योजना बनैलैं। उहाँ ठरुवा मेहर्वाहे पापसे ओ शैतानसे छुटकारा
डेहकलाग एकठो प्रतिज्ञा गर्लैं । येशू उहे हुइटैं जे प्रतिज्ञा करल ओ आइल बटैं । परमेश्व अपन छावा येशूहे, हमार सक्कुहुन बचाइ पठैलैं, यहेओरसे हम्रे परमेश्वरके छोरा-छोरी हुइसक्ठि ओ उहाँक् संग सदासर्वदा रहे पैबि ।
❤️❤️❤️
परमेश्वरले आदम र हव्वालाई अदनको बगैंचामा सुन्दर बासस्थान दिनुभएको थियो । तर परमेश्वरले आदम र हव्वाको लागि एउटा नियम दिनुभएको । परमेश्वरले बगैचाको बीच भागमा एउटा बिशेष रुख लगाउनु भएको थियो र यस रुखबाट कुनै फल नखानु, नत्रभने तिमी निश्चयनै मर्ने छौ भन्नुभएको थियो। शुरुमा आदम र हव्वाले परमेश्वरलाई प्रेम गरे र आज्ञापालन गरे।
एक दिन जहाँ आदम र हव्वा रहन्थे, त्यो सुन्दर बगैचामा शैतान आयो। शैतान त्यो दुष्ट स्वर्गदूत थियो जसले परमेश्वरलाई घृणा गर्दथ्यो। शैतान सर्पको रुपमा आयो। शैतान मानिसहरूले परमेश्वरलाई प्रेम गरेको र उहाँको आज्ञा पालन गरेको चाहदैनथ्यो। उसले हव्वालाई भन्यो, "यदि तिमीले बगैचाको बीचमा रहेको रुखको फल खायौ भने तिमी परमेश्वर जस्तै हुनेछौ। तिमी मर्ने छैनो।"
हव्वाले त्यो फल हेर्नमा लोभ लाग्दो र खानलाई असल रहेछ भन्ने देखिन् । हव्वा परमेश्वर जस्तै हुन चाहन्थीन्, त्यसकारण तिनीले केही फल टिपेर खाईन् र तिनले यो फल आदमलाई पनि खान दिईन् । उसले पनि यो फल खाए। अब आदम र हव्वा दुःखी थिए। उनीहरूले थाहा पाएकी उनीहरूले केही गल्ती गरेका छन् । शैतानले तिनीहरूलाई छल गरेको थियो।
आदम र हव्वाले पाप गरेका थिए। तिनीहरूको पापले गर्दा संसारमा पाप ल्यायो। आदम र हव्वाले पाप गरेको कारण बगैचामा अब रहन सक्दैनथिए। तर परमेश्वरले अझै पनि आदम र हव्वालाई प्रेम गरिरहनु भएको थियो। परमेश्वरले एउटा योजना बनाउनुभयो। उहाँले आदम र हव्वालाई पापबाट र शैतानबाट छुटकारा दिन कसैलाई पठाउने प्रतिज्ञा गर्नुभयो। येशू उहाँनै हुनुहुन्छ जो प्रतिज्ञा गरिनुभएको र आउनुभएको हो। परमेश्वले आफ्नो पुत्र येशूलाई, हामी सबैलाई बचाउन पठाउनुभयो, यसैले हामी परमेश्वरका छोरा-छोरी हुनसक्छौ र उहाँ संग सदासर्वदा रहन सक्छौ।
जय मसिह!
0 टिप्पणियाँ