हेराइल छावा मिलगैल
एकठो मनैया रहे, ओकर डु ठो छावन रहिस । छुटकि छावा आपन बाबक् टन जाके कहल, “महि मोर अंश डेहेपरल।" ओकर बाबा सम्पत्ति डेलिस । छावा उ सम्पत्ती बेचके बरे डुर गैलिस । उ छावा बिदेशमे गिल । वहाँ उ पाप पूर्ण जीवन बिटैलस ओ मोज-मजामे सक्कु सम्पत्ति खर्च करल वेला देशमे भुँखाहि परगिल ।
आप ओकर कौनो उपाइ नै रहिस उ एकठो किसानके घरम सुवर चह्रैना काम भेटाइल । उहि बरे भुँख लागल रहिस ओ उ सुवरके खैना खुडा खाके पेट भर्ना कोसिस करे । जब उहीँ असिन चिज खाइ पर्लिस तब उ विचार करल कि ओकर बाबक् घरम कत्रा मजा मजा खैना चिज रहिस महि असिन हालटमे जिए परटा उ कहल, “मोर बाबक् घरम सक्कु मकैया मजा मजा खाइ पैठाँ । मै मोर बाबक् ठन घुमके जैम ओ कहम बाबा, मै परमेश्वरके बिरुद्धमे ओ अपनेक बिरुद्धमे पाप कैलेटुँ, मै अपनेक् छावा हुइना योग्यके नैहुँ । तर महि अपनेक कमैयन बराबर मानलि ?" टब उ अपन बाबक् घरे ओर लागल । ओकर बाबा अपन छावाहे प्रेम करे नैछोरल रहे । एक रोज जब छावाहे डुरेसे डग्रे डग्गर आइट् डेखल, उ डौरके अपन छावक् ओर गैल ओ उहि उँक्वार भर लैलेहल ओ गलचुम्मा लेहे लागल ।
छावा कहल, “बाबा मै परमेश्वर ओ अपनेक विरुद्धमे पाप कैले टुँ । मै अपनेक छावा हुइना योग्यके नै हुँ ।" तर ओकर बाबा कमैयन कहल, “सबसे सुग्घुर लुगरा नानो ओ मोेर छावाहे घलाडेउ । ओकर गोरम जुत्ता घलाडेउ । ठुलठुल छेगरी भेंरि मारो ओ हम्रे भारी खानपिन कैके खुशयाली मनाइ । मोर छावा हरागैल रहे आब मिलगैलवा ।" असिके बाबा अपन छावाहे बरे प्रेम करल ।
❤️❤️❤️
एउटा मानिस थियो, उसका दुई छोरा थिए। कान्छो छोराले आफ्नो बुबा कहाँ आएर भन्यो, “मलाई मेरो अंश दिनुहोस।" उसको बुबाले छोरालाई सम्पत्ति दियो। छोरा त्यो सम्पत्ती बेचेर टाढ़ा गयो। त्यो छोरा बिदेशमा गयो। त्यहाँ उसले पाप पूर्ण जीवन बितायो र मोज-मजामा सबै सम्पत्ति खर्च गर्यो। उसले
एउटा किसानको घरमा सुंगुर चराउने काम पायो। उसलाई धेरै भोक लागेको थियो र उसले सुंगुरको खाना खायो। तब उसले विचार गर्यो कि उसको बुबाको घरमा कति असल कुराहरू थिए रे उसले भन्यो, “मेरो पिताको घरमा सबै नोकरहरूले असल खाने कुरा पाउँछन् । म मेरो पिता कहाँ फर्केर जानेछु र भन्नेछु, बुबा, मैले परमेश्वरको बिरुद्धमा र तपाईको बिरुद्धमा पाप गरेको छु, म तपाईको छोरा हुन योग्यको छैन्। तर मलाई तपाईको नोकर बनाउँनुहोस ?" अनि ऊ घर तिर गयो। उसको बुबाले आफ्नो छोरालाई प्रेम गर्न छोड़ेको थिएन् । जब उसको छोरा टाढ़ा बाटोमा आईरहेको थियो, उसले आफ्नो छोरालाई आउँदै गरेको देख्यो। ऊ दगुरेर आफ्नो छोरा भए तिर गयो र उसलाई अंगालो मारेर म्वाई खायो।
छोराले भन्यो, “बुबा मैले परमेश्वर र तपाईको विरुद्धमा पाप गरेको छु। म तपाईको छोरा हुन योग्यको छैन्।" तर उसको बुबाले नोकरलाई भन्यो, “सबै भन्दा असल लुगा ल्याउ र मेरो छोरालाई लगाइ देऊ। उसको खुट्टामा जुत्ता लगाई देऊ। हामी ठूलो भोज गरौं। मेरो छोरा हराएको थियो, जो अब भेट्टीएको छ।"
0 टिप्पणियाँ